लण्डन । को रोना सं क्रमणबाट शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको निधन भएको छ । असार २९ गते को रोना सं क्रमणपछि सेन्ट थोमस अस्पताल बेलायतमा उपचाररत उनको सोमबार दिउँसो मृत्यु भएको हो ।
नेपाल भोजपुर घर भएका ५१ वर्षीय शेर्पा लामो समयदेखि बेलायतमा बस्दै आएका थिए । भूतपूर्व गोर्खा सैनिक रहेका उनका तीन छोरा र श्रीमती रहेका छन् ।