मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणबारे छलफल हुने


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्‍दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार