२४ घण्टामा थप ७ हजार बढीमा कोरोना पुष्टि, २७ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार १४७ पीसीआर परीक्षण गर्दा ७ हजार १३७ र ६३२ एन्टिजेन  परीक्षण गर्दा ७४ गरी ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको हो ।

आज देशभर २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार