अपमानविरुद्ध संसदमा गर्जेको आवाजः कुकुर कामी र कुकुर्नी कमिनी लेख्ने हाकिमको हात किन नभाच्ने ?
काठमाठौं । नागरिकतामा निकै अपमानजनक ढंगले नाम उल्लेख गरिएको बिषय अहिले निकै चर्चामा रहेको छ । नागरिकताको प्रमाणपत्रमा कुकुर कामी, कुकुर्नी कमिनी लगायतका निकै अपमानजन्य नाम र थरहरु राखिएको भन्दै चर्को आलोचना समेत भइरहेको छ । आज बसेको राष्ट्रियसभा बैठकमा समेत यस बिषयमा सांसदहरुले कडारुपमा राज्यलाई प्रश्न गरेका छन् । राष्ट्रिय सभा सदस्य भुवनबहादुर … Continue reading अपमानविरुद्ध संसदमा गर्जेको आवाजः कुकुर कामी र कुकुर्नी कमिनी लेख्ने हाकिमको हात किन नभाच्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed