‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको पहिलो दिन मन्त्री कुँवरले सुने एकघण्टा श्रमिकका गुनासा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन् । आज पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरुका गुनासा र जिज्ञासाहरु सुन्दै कार्यक्रमको सुरुवात गरेका हुन्। आजदेखि प्रत्येक … Continue reading ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको पहिलो दिन मन्त्री कुँवरले सुने एकघण्टा श्रमिकका गुनासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed