‘मन्त्री कुँवर एमाले जाने तयारी’ भन्ने भ्रमपुर्ण समाचारप्रति गम्भिर ध्यानाकर्षण

काठमाडौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरबारे आएको समाचारप्रति सचिवालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक अनलाइनले “श्रममन्त्री तथा नेकपा एसबाट चुनाव जितेका सांसद शेरबहादुर कुँवर एमाले जाने तयारी” शीर्षकमा समाचार प्रकासन गरेपछि मन्त्री कुँवरको सचिवालयले उक्त समाचार शतप्रतिशत निराधार र भ्रमपुर्ण रहेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । … Continue reading ‘मन्त्री कुँवर एमाले जाने तयारी’ भन्ने भ्रमपुर्ण समाचारप्रति गम्भिर ध्यानाकर्षण