काठमाठौं । नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठले काँग्रेसका महामन्त्री गगन थापालाई रेशम चौधरी लगायत टिकापुरका थारुहरुले न्याय पाउनुपर्ने बिषय बोलेको स्मरण गर्न आग्रह गरेकी छिन् । सरकारले रेशम चौधरी लगायतलाई आममाफी दिनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ल्याएको अध्यादेशबारे महामन्त्री थापाले आफ्नै सरकारको चर्को विरोध गरिरहेका छन् । … Continue reading नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष श्रेष्ठले गगन थापालाई उनले भनेको स्मरण गराइन्, ‘रेशम चौधरीले न्याय पाउनुपर्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed