भित्र संसद बैठक चल्दै बाहिर युवकद्धारा आत्मदाहको प्रयास

काठमाडौँ । संघीय संसद भवन अगाडी एकजना युवकले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनकै अगाडी सडकमा एक युवकले आफनो शरिरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । आगो लगाएर घाइते भएको … Continue reading भित्र संसद बैठक चल्दै बाहिर युवकद्धारा आत्मदाहको प्रयास