असफल भएको भन्दै फेसबुकमा लेखेर आचार्यद्धारा आत्मदाहको प्रयास
काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडी आत्हदाहको प्रयास गर्ने इलामका प्रेम आचार्यले त्यसअघि सामाजिसंजालमार्फत सुसाइड नोट लेखेको पाइएको छ । उनले आफ्नो फेसबुक स्टाटसमा आफुले धेरै गर्न खोजेको भएपनि असफल भएकाले आफु संसारबाट बिदा हुन खोजेको बताएका छन् । उनले कतिपय बिषयमा देशको कानुनले उद्यमी, ब्यवसायीहरुलाई उठिबास लगाएको बताएका छन् । उनले आत्मदाह गर्नु अघि … Continue reading असफल भएको भन्दै फेसबुकमा लेखेर आचार्यद्धारा आत्मदाहको प्रयास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed