रविले भनेः ‘आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक पर्दैन’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवारी दिएका रविले आज चुनावी घरदैलोका क्रममा आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने बताएका हुन् । सिन्धुलीका युवराज सफलले रविले अमेरिकी नागरिक हुँदै नेपाली … Continue reading रविले भनेः ‘आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक पर्दैन’