मन्त्री किरातीले सोधे प्राधिकरण महानिर्देशक अधिकारीलाई स्पष्टीकरण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छन् । सरकारको नीतिविपरीत चलेको भन्दै मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका हुन्। उनलाई सात दिनभित्र स्पष्टीकरणसहित प्रस्तुत हुन निर्देशन समेत दिइएको छ। मन्त्रालयले सोधेको स्पष्टीकरणमा आर्थिक वर्ष २०७९/८० को संघीय संसद्ले पास गरेको बजेट … Continue reading मन्त्री किरातीले सोधे प्राधिकरण महानिर्देशक अधिकारीलाई स्पष्टीकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed