विवादपछि रास्वपाले फिर्ता गर्‍यो ‘मोबाइल क्लिनिक’ भनेर चलाएको एम्बुलेन्स

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा  ‘मोबाइल क्लिनिक’ भनेर संचालन गरेको एम्बुलेन्स फिर्ता गरेको छ । रास्वपाले पुरानो मेडिकल कलेज भरतपुरलाई नै एम्बुलेन्स फिर्ता गरेको हो । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केत पनि हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका … Continue reading विवादपछि रास्वपाले फिर्ता गर्‍यो ‘मोबाइल क्लिनिक’ भनेर चलाएको एम्बुलेन्स