बालकुमारी घटनाबारे प्रधानमन्त्रीले भनेः मन्त्रीलाई पनि भित्रै जलाउनुपथ्र्यो, छोडेछन् भन्ने भाष्य के हो ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटना समान्य नभएर गम्भिर भएको बताएका छन् । आज नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना सामान्य नभएर गम्भिर भएको बताए हुन् । उनले घटना बाहिर देखिएजस्तो नभए र ब्यवस्था विरोधीहरुको चलखेल हुन सक्नेमा आशंका ब्यक्त गरे। आन्दोलनका क्रममा मन्त्रीको … Continue reading बालकुमारी घटनाबारे प्रधानमन्त्रीले भनेः मन्त्रीलाई पनि भित्रै जलाउनुपथ्र्यो, छोडेछन् भन्ने भाष्य के हो ?