मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४) को ‘ट्यालेन्ट सो’ भव्यताका साथ सम्पन्न

काठमाडौं । मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३)  को ‘ट्यालेन्ट सो’ भव्यताका साथ सम्पन्न भएको छ । एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३) को ट्यालेन्ट सो आइतवार काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको हो । ट्यालेन्ट सोमा ३० जना विवाहित र अविवाहित आदीवासी जनजाती महिलाहरुको सहभागीता रहेको थियो । ट्यालेन्ट सोमा … Continue reading मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४) को ‘ट्यालेन्ट सो’ भव्यताका साथ सम्पन्न