करण परियारको जादुमय गायिकीले जिते नेपाल आइडल सिजन ५ को उपाधि

काठमाडौं । बर्दियाका करण परियारले आफ्नो जादुमय गायिकीले रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि जितेका छन् । शनिबार राति सम्पन्न नेपाल आइडलको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरुलाई उछिन्दै परियारले नेपाल आइडल सिजन ५ को उपाधी जितेका हुन् । उपाधि जितेसँगै परियारले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा … Continue reading करण परियारको जादुमय गायिकीले जिते नेपाल आइडल सिजन ५ को उपाधि