माया र युजिनाले पहिरिन् मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ताज (भिडियोसहित)

काठमाडौं । मिस तथा मिसेस् इन्डिजिनियस २०२४ सिजन ३ को ताज माया गुरुङ र युजिना राईले पहिरिएकी छन् । एसके इन्टरटेन्मेन्टको आयोजनामा काठमाठौंको जमलस्थित राष्ट्रिय नागघरमा सोमबार सम्पन्न मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ग्राण्ड फिनालेमा माया र युजिनाले अन्य प्रतिस्पर्धीलाई उछिन्दै ताज पहिरिएकी हुन् । प्रतियोगितामा युजिना राईले मिस इन्डिजिनियस २०२४ को विजेता हुँदै … Continue reading माया र युजिनाले पहिरिन् मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ताज (भिडियोसहित)