रास्वपाका प्युठान संयोजकद्धारा आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्याग

प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । उनले आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । सामाजिकसंजाल फेसबुकमा स्टाटसलेख्दै उनले भनेका छन्, “आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु । समाज, मेरो बुझाइ र मेरो स्वभाव … Continue reading रास्वपाका प्युठान संयोजकद्धारा आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्याग