निर्मम समिक्षा गरेका मुकुलमाथि निर्मम कारवाहीः केन्द्रीय समितिबाट निष्कासित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्मम समिक्षा गरेका महामन्त्री डा.मुकुल ढकाललाई निर्मम कारवाही गरिएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले नेता ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउदै निर्मम कारवाही गरिएको हो । रास्वपाको अनुशासन आयोगले पार्टीसदस्यता समेत नरहने गरी कारवाही गर्नुपर्ने सिफारीस गरेको भएपनि केन्द्रिय बैठकमा अधिकांस सदस्यहरुले ढकालको … Continue reading निर्मम समिक्षा गरेका मुकुलमाथि निर्मम कारवाहीः केन्द्रीय समितिबाट निष्कासित