भारतको गुजरात विमानस्थल नजिकै पूर्वमुख्यमन्त्री चढेको विमान विस्फोट
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै भारतीय विमान दुर्घटना भएको छ । एयर इंडियाको फ्लाइट एआई १७१ ले दिउँसो १ बजेर ३८ मिनेटमा लण्डनका लागि उठान भरेको दुई मिनटमै विमान विस्फोट भएको हो । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु थिए । विमान टेकअफ गर्नेबेला एयरपोर्टको बाउंड्री नजिक विस्फोट भएको थियो । विमान … Continue reading भारतको गुजरात विमानस्थल नजिकै पूर्वमुख्यमन्त्री चढेको विमान विस्फोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed