कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ मोबाइल एप सार्वजनिक

काठमाडौं । कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीबार आयोजित एक बिशेष कार्यक्रममा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र कोरियाको मानव स्रोत विकास सेवा (एचआरडी) कोरियाले संयुक्त रूपमा एचएएमआई ‘हामी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । श्रममन्त्री शरतसिंह भण्डारी, नेपालका लागि कोरियाली राजदूत ताई योङ्ग … Continue reading कोरिया जाने र फर्केका श्रमिकहरूका लागि ‘हामी’ मोबाइल एप सार्वजनिक