‘रबि मेरो मृत्युको कारण तिमी हौ,तिमीलाई फाँसी दिनुपर्छ, पत्रकार शालिकराम पुडासैनीको सनसनीपूर्ण भिडियो सार्वजनिक

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ । पत्रकार पुडासैनीले धरधरी रुंदै आफुले आत्महत्या गर्नुको मुख्य कारण रवि लामिछाने भएको बताएका छन् । लामिछानेसंगै अन्य दुइृजनाको पनि नाम लिएका छन् । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै माफी मागेका छन् । उक्त भिडियोमा आफूलाई आत्महत्याका लागि न्युज … Continue reading ‘रबि मेरो मृत्युको कारण तिमी हौ,तिमीलाई फाँसी दिनुपर्छ, पत्रकार शालिकराम पुडासैनीको सनसनीपूर्ण भिडियो सार्वजनिक