• गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

    पोखरा । गण्डकी प्रदेशमा एमाले नेतृत्वमा सरकार ढलेको छ । एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार ढलेको हो । आज बसेको प्रदेशसभा बैठकमा अधिकारीले आफुलाई विश्वासको मत मागेका थिए । विश्वासको मत विभाजन हुँदा उनको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । अधिकारीलाई एमाले...

  • ‘केपी ओलीसँग एकता गरेर ज्ञान पाइसके, अब त्यस्तो गर्दिन यहि गठबन्धन २० वर्ष रहन्छ’

    लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन निरन्तर २० वर्षसम्म रहने बताएका छन्। लमजुङको राइनासमा आज सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसंग पार्टी एकता गरेर ज्ञान पाइसकेकाले अब त्यस्तो नगर्ने र यहि सत्ता गठबधन्धनलाई आगाम...

  • लोकतन्त्र, शान्ति र संविधान जोगाउन पनि सत्ता गठबन्धन जित्नैपर्छ – प्रचण्ड

    गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्रचण्डले लोकतन्त्र, शान्ति र संविधान जोगाउन गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । गोरखाको जौबारीमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधर सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपनैृ बता...

  • ‘संविधान मिच्ने परिवर्तनविरोधी पक्ष राजामहाराजा ल्याउन खोज्दैछ, हामी जनताको पक्षमा छौं’

    गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो संविधान मिचेर जनताको अधिकार खोस्ने परिर्वतनविरोधी पक्षले देशमा राजामहाराजा ल्याउन खोजेको आरोप लगाएका छन् । आज गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र परिवर्तनविरोधी पक्षले राजामहाराजा ल्याउन खोजेको आरोप लगाएक हुन् । मंसिर ४ को चुनावले देशलाई ...

  • एमालेको युवा संघ त्यागेर १६ जना युवाहरु माओवादीको वाइसीयलमा प्रवेश

    बगलुङ । बगलुङमा नेकपा एमालेको युवा संगठन युवा संघ त्यागेर १६ जना युवाहरु माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) मा प्रवेश गरेका छन् । आज वाइसीयल गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा युवा संघ गलकोट, बगलुङका नगरपालिकाका अध्यक्ष बलबहादुर विकसहित १६ जना वाइसीयल प्रवेश गरेका हुन्। पार्टी प्रवेश...

  • प्रचण्डले भने: चुनावअघि प्रधानमन्त्री तोकेर जाने मुडमा गठबन्धन र म छैन

    कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने बिषयमा आफुहरुबीच अहिले नै कुनै छलफल नभएको बताएका छन् । कास्कीको पोखरामा संचारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मंसिर ४ को चुनावपछि को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै सत्ता गठबन्धनमा छलफ...

  • कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

    काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा प्रकाशित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसअन्तर्गत यसवर्ष ४ हजार १७९ जनाले नियमितत...

  • गण्डकी प्रदेश सरकारको बजेट ३५ अर्ब

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका हुन् । चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्या...

  • पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी, उपमेयरमा एमाले

    काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका धनराज आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । आचार्य सत्ता गठबन्धनका साझा उम्मेदवार थिइ । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत पाए । त्यस्तै राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले ५ हजार ६७४ मत ...

  • गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका जीवलाल खरेल र उपमेयरमा एमालेकी गंगा श्रेष्ठ निर्वाचित भएका हुन् । मेयरमा खरेलले ७ हजार ३ सय ९९ मत प्रापत गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत प्राप्त गरे । त्यस्तै उपमेयमरमा श्रेष्ठले ७...