सप्तरी । कोरोनाबाट ज्यान गुमाएका एक बृद्धका परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीकोे राजविराजका ७२ वर्षीय बृद्वको परिवारका ५ जना सदस्यमा कोरोना पुष्टि भएको हो । उनको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।...
प्रदेश २
-
-
ठोरीमा उखेलेर फालेको सीमा स्तम्भ फेरि गाडियो
काठमाडौं । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको दुई देशको सीमा स्तम्भ फेरि गाडिएको छ । ४३६ नम्बरको सीमा स्तम्भ पाँच घण्टापछि फेरि सोही स्थानमै गाडिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्भिएका हुन् भन्ने अभिव्यक्ति दिएसँगै विवाद बढेपछि भारतीय पक्षले सीमा स्तम्भ नै उखेलेर फालेका थिए । यो विषयम...
-
महोत्तरीको कारागारमा महिला कैदीको मृत्यु
जलेश्वर । महोत्तरीमा रहेको जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ की रेशा खातुन भन्ने नुर जहाँ खातुन रहेकी छन् । केहिदिन देखि बिरमी खातुनको गएराति उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी परेपछि औषधी सेवन गरिरहेकी उनलाई गत बिहीबार जल...
-
प्रदेश सरकारले राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख सहयोग
जनकपुर । प्रदेश २ सरकारले राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख आर्थिक सहयोग गरेको छ । विभिन्न समस्याले मृत्यु भएका तीन जनाको परिवारलाई ५ लाख दिने सरकारले घोषणा गरेको थियो । उक्त घोषणा अनुसार आइसोलेसनमा छटपटिएर मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका ७ का राजु सदा, सीमामा भोकले तड्पिएर ज्यान गुमाउने शहीद नगरपालिका ९...
-
बाढी र पहिरोका कारण ८५ को मृत्यु, ४६ बेपत्ता, करोडौंको धनमाल नष्ट
काठमाडौं । बाढी पहिरोका कारण यस बर्षमा अहिलेसम्म ८५ जनाले ज्यान गुमाइसकेका छन् भने ४६ जना बेपत्ता छन् । सोमबार प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयद्धारा दिइएको जानकारी अनुसार १३४ घर पुर्णरुपमा क्षती भई करोडौंको क्षती भएको छ । बाढी पहिरोबाट हालसम्म सिन्धुपाल्चोक, गुल्मी, बझाङ, पर्व...
-
भोलिदेखि ४ दिनसम्म यो वर्षकै धेरै पानी पर्ने, सतर्क रहन आग्रह
काठमाडौं । भोलिदेखि ४ दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । भोली देखि असार २८ गतेसम्म देशको प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारदिन लगातार वर्षापछि बाढी, डुवान र पहिरोको जोखिम हुने भएकाले सतर्क रह...
-
आज राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलको मूल्य बढ्यो,कुन ठाउँमा कतिमा पाइने ?
काठमाडौँ । आज राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र मटितेलमा २र२ रुपैयाँ बढ...
-
थप एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपाल थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका २९ वर्षीय पुरुष रहेका छन् । उनको गएराति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो । दमका रोगी उनलाई अस्पतालले भ्याण्डिलेटरमा राखेको केही बेरमै मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको छ । ...
-
भोकमरी ल्याउने सलह किरा एकैदिन बारा, पर्सा, रुपन्देही, सर्लाही र रौतहटमा देखियो, किसान चिन्तित
काठमाडौं । भोकमरी ल्याउने किराका रुपमा चिनिएको सलक किरा एकैदिन नेपालको मधेस क्षेत्रका विभिन्न जिल्लाहरुमा देखिएको छ । शनिवार बिहान बारा र पर्सा जिल्लामा देखिएको सलक किरा दिउँसो रुपन्देहीको बुटवलसंगै रौतहट र सलार्हीमा पनि देखिएको छ । अफ्रिकाबाट भारत हुँदै शनिवार नेपाल भित्रिएको सलह किराको बथानले फलफुल, अन्नवालीमा ...
-
नेपालमा सलह किरा भित्रिएपछि कृषी मन्त्रालयमा आकस्मिक बैठक
काठमाडौं । नेपालमा सलह किरा भित्रिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आकस्मिक बैठक डाकेको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएपछि त्यसबारे छलफल गर्न मन्त्रालयद्धारा आज दिउँसो १ बजेपछि अनलाइन बैठक डाकिएको मन्त्रालयका प्रवक्ता सहसचिव डा। हरिबहादुर केसीले जानकारी दिए । शनिवार विहान बारा, पर्सा जिल्लाका विभ...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 47
- Next Page »















