• नेपाल आइडलको पहिलो महिला विजेता सज्जा चौलागाइ, प्रविन भए फस्ट रनर अप

    काठमाडौं । यस पटक नेपाल आइडलको उपाधी मोरङकी सज्जा चौलागाइले जितेकी छन् । उपाधीसंगै सज्जाले नगद ५० लाख पुरस्कार पाएकी छन् । शुक्रबार राती सम्पन्न आइडलको ग्राण्ड फिनालेमा अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् । अन्य दुईजना प्रतिस्पर्दीलाई पछि पार्दै सज्जाले आइडल जितेकी हुन् । उ...

  • अनुष्का आमा बन्दै, विराट कोहलीले यस्तो भने

    काठमाडौं । नायिका अनुष्का शर्मा आमा बन्दै छन् । अनुस्का र क्रिकेटर विराट कोहलीले आफूहरु तीन जना हुने जानकारी दिएका छन् । विराटले सामाजिक सञ्जालमा फोटो राख्दै आफूहरु दुई बाट तीन जना बन्न लागेको जानकारी दिएका छन् । उनीहरुले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'आउँदो बर्ष हामी तिन जना हुनेछौं । हामी माता–पिता बन्न ला...

  • कोरोनामुक्त भएपछि अमिताभ ‘कौन बनेगा करोडपति १२’ को छायांकनमा

    भारत । कोरोना संक्रमणबाट मुक्त भएपछि बलिउड अभिनेता अमिताभ बच्चनले सुटिङ सुरु गरेका छन् । उनले आफुले संचालन गर्दै आएको रियालिटी शो ‘कौन बनेगा करोडपति १२’ को छायांकन सुरु गरेका हुन् । यसअघि उनले कोरोना संक्रमण भएपछि रियालिटी शोको छायांकन एक महिना पछि सारेका थिए । अमिताभ आफैले यो शोको छायांकनका क्रममा लिइएका तस्वीर स...

  • प्राधिकरणको निर्देशकमा कुलमानलाई नै निरन्तरता दिन करिश्मादेखि दिपकराजको सरकारलाई दबाब

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिन कलालारहरुले पनि सरकारलाई दबाब दिन थालेका छन् । उज्यालो नेपालका एक मात्रै अभियान्ताका रुपमा स्थापित घिसिङलाई फेरि निर्देश भएको हेर्ने धोको रहेको भन्दै दबाब दिन थालेका हुन् । दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको देशलाई लोडसेटिङ...

  • हात जोड्दै नायिका वर्षाको आग्रहः ‘स्वास्थ्यकर्मीलाई सम्मान गरौं’

    काठमाडौं । काठमाडौं लगायत अन्य ठाउँमा स्वास्थ्यकर्मीमाथि दु व्र्यहारका खबर आइरहेका बेला नायिका वर्षा सिवाकोटीले नर्स र डाक्टरहरुलाई सम्मान गर्न आग्रह गरेकी छन् । को रोना महामारीको कठिन समयमा अग्रपंतीमा रहेर जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मीमाथि छर छिमेकीबाटै दु व्र्यहार हुनु दुखद र अशोभनिय भएको वर्षाको भनाई छ । ...

  • कालिकोटका पहिरो पीडितले भने, पल शाह भगवान भएर आए

    काठमाडौं । कोरोना महामारीकाबीच पनि मोडल तथा नायक पल शाहले पहिरो पीडितका लागि राहत वितरण गरेका छन् । कालिकोटको नरहरिनाथ गाउपालिकाका पहिरो पीडितका लागि उनले राहत विरतण गरेका हुन् । काठमाडौंबाट राहतसहितको टोली लगेर कालिकोट पुगेका पहले आफ्नै हातले स्थानीय पीडितलाई राहत बाडेका छन् । राहत स्वरुप, खाद्यन्न र सिरग डस्ना स...

  • तीजमा कोहि नायिका गहना प्रर्दशनमा, कसैको यति मिठो कुरा

    काठमाडौं । घरभित्रै भएपनि माहोल तीजको छ । कोरोना संक्रमण बढेपछि सरकारले निषेधाज्ञा जारी गर्दा यसबर्षको तीज प्रभावित भएको हो । हरितालीका तीज हरेक बर्ष सेलिब्रेटीहरुको पनि बिषेश हुँदै आएको छ । तर, यसबर्ष कोरोनाका कारण घरभित्रै बसेर तीज मनाउनुको विकल्प छैन् । कलाकार राष्ट्रका गहना हुन । समाजका प्रतिनिधि हुन । त्यसैले उ...

  • मनकारी पल कोरोना कहरमा बाढी पीडितलाई राहत बोकेर कालिकोट पुगे

    काठमाडौं । नायक पल शाह कोरोना महाकारीकाबीच पनि निरन्तर सामाजिक सेवामा लागिरहेका छन् । कोरोनाका कारण ठप्प रहेको चलचिलका कारण पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त पल शाह सामाजिक काममा पनि त्यतिकै व्यस्त छन् । लकडाउनका बेला चलचित्रका प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले अरु बेला पनि सामाज...

  • अन्तत : मिलापत्र भयो पूजा र प्रकाशबीच

    काठमाडौं । नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच मिलापत्र भएको छ । प्रकाश सुववेदीले एक टेलिभिजन कार्यक्रममा पूजालाई लक्षित गरी बोलेको विषयमा केही समयदेखि चलिरहेको विवाद मिलापत्रमा टुंगिएको छ । उनीहरुबीच चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा मिलापत्र भएको छ । यसअघि प्रकाशले आफूले...

  • बल्ल पाए कमेडी च्याप्पियनका विजेता हेमेशले कार पुरस्कार

    काठमाडौं । नेपालकै पहिलो रियालिटी शो कमेडी च्याम्पियनका विजेता हेमेश पन्तले बल्ल विजेताको पुरस्कार पाएका छन् । उनले नेपालकै पहिलो कमेडी च्याम्पियन भए वाफत २५ लाख रुपैयाँ पर्ने  कार पुरस्कार पाएका छन् । उनलाई कान्तिपुर टेलिभिजनको मुख्यालय तीनकुनेमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथ...