doteli Archive - anamolpost.com
Tuesday July 31, 2018  |  

रैबार

सबै

सुदूरपश्चिमकी खुबै नाउँ चल्याकी “दे जाँत” आज, उग्रतारा मन्दिरमी भिडंभाडं

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी भउत जिल्लानमी अच्याल जाँतकी खुब रमझम छ । इसैबिचमी, सुदूरपश्चिम प्रदेशभरी की खुबै नाउँ चल्याकी जाँत "दे जाँत" आज हुन्ना छे । डडेल्धुरामी रया उग्रतारा भगवती मन्दिरमी हुन्नारेई जाँतमी भउत ठौर है हजारौं मान्स "दे जाँत" हेद्दाई आया छन् । जाँतमी खुबै भिडभाडं भएई कुरडीं पत्रकार विराज रोस्याराले अनमोलपोष्टलाई जानकारी दिया छन् । सदाईका वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी रे दोसरा दिन दिउसेडी भडिंबर "दे ...