सिन्धुपाल्चोक पहिरो अपडेटः ज्यान गुमाएका ९ जनाको सनाखत, २२ अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा परी ज्यान गुमाएका ९ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा स्थानिय भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, ८ वर्षीय सन्देश बिक, नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार , ४२ वर्षीया हीरामाया श्रेष्ठ, ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से … Continue reading सिन्धुपाल्चोक पहिरो अपडेटः ज्यान गुमाएका ९ जनाको सनाखत, २२ अझै बेपत्ता