बझाङकी सम्झनाको पोस्टमार्टम रिपोर्टले भन्यो, ‘यौनांगमा घाउ चोट, बलात्कारपछि हत्या पुष्टि’
बझाङ । बझाङकी १२ बर्षीय सम्झाना कामीको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । गत बुधबार बझाङको मस्टा–२ खिकाला गाउँकै मन्दिरभित्र मृत अवस्थामा भेटिएकी उनको पोष्टमार्टम रिर्पोटले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो । जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिर्पोटमा यौनांगको भित्री … Continue reading बझाङकी सम्झनाको पोस्टमार्टम रिपोर्टले भन्यो, ‘यौनांगमा घाउ चोट, बलात्कारपछि हत्या पुष्टि’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed