चीनलाई झस्काउने गरी भारत-अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौं । चीनलाई झस्काउने गरी भारत-अमेरिकाबीच एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । मंगलबार दुबै देशका अधिकारीबीच रक्षा सम्झौतामा हस्ताक्षर भएको हो । सीमा क्षेत्रलाई लिएर भारत – चीनबीच तनाव बढेका बेला भारत र अमेरीका बीच भएको यो महत्वपुर्ण सम्झौतालाई महत्वका साथ हेरिएको छ । भारत– चीनको सीमा क्षेत्र लद्धाखमा दुबै देशका सेनाबीच केहि … Continue reading चीनलाई झस्काउने गरी भारत-अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर