राजेन्द्र महतोको हुँकार: ‘एकल राज्य स्वीकार्य छैन,बहुल राज्य चाहिन्छ’
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री भए लगत्तै मधेसी नेता राजेन्द्र महतो विवादमा तानिएका छन् । उनले उपप्रधान तथा शहरी विकासमन्त्रीमा पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि विवादमा तानिएका हुन् । उनको अभिब्यक्तीलाई लिएर अहिले सवत्र विरोध भइरहेको छ । उनलाई सरकारको महत्वपुर्ण मन्त्रालय दिने प्रधानमन्त्री ओलीकै पार्टीका नेता कार्यकर्ताहरु … Continue reading राजेन्द्र महतोको हुँकार: ‘एकल राज्य स्वीकार्य छैन,बहुल राज्य चाहिन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed