राजेन्द्र महतोको अभिब्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने एमालेका १५ स्थायी कमिटि सदस्यको माग

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिब्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नु पर्ने एमाले शिर्ष नेताहरुले माग गरेका छन् । एमालेको माधव नेपाल पक्षले शनिवार साँझ एक प्रेस विज्ञप्ति जारि गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिएकाले त्यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरेका हुन् । “प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त … Continue reading राजेन्द्र महतोको अभिब्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने एमालेका १५ स्थायी कमिटि सदस्यको माग