‘जयसिंह धामीको मृत्यु होइन, हत्या हो’, भन्दै युवा संघको भारतीय दूतावास अघि प्रदर्शन

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समुह निकट युवा संघले दार्चुलाका जयसिंह धामीको घटनाका बिषयमा भारतीय दूतावास अगाडी विरोध प्रदर्शन गरेको छ । सोमबार घटनाको विरोधमा युवा संघका कार्यकर्ताहरुले काठमाडौंको लैनचौरस्थित दूतावास अगाडी भारतीय सुरक्षाकर्मी (एसएसबी) ले गरेको गम्भिर गल्तीको विरोधमा प्रदर्शन गरेको हो। “जयसिंह धामीको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती … Continue reading ‘जयसिंह धामीको मृत्यु होइन, हत्या हो’, भन्दै युवा संघको भारतीय दूतावास अघि प्रदर्शन