जयसिंह धामीको घटनामा गृहमन्त्रीले संसदमा भनेः ‘प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय गर्छ’
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामीको घटनामा छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै सरकारले आवश्यक निर्णय लिने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले धामीको घटनाको सम्बन्धमा छानबिन समिति गठन भइसकेकाले समितिको प्रतिवेदन आएपछि मात्रै सरकारले आफ्नो राय दिन मिल्ने बताएका हुन् । सरकारले घटनाको प्रतिवेदन प्राप्त गरेपछि आधिकारीक धारणा सार्वजनिक … Continue reading जयसिंह धामीको घटनामा गृहमन्त्रीले संसदमा भनेः ‘प्रतिवेदन आएपछि सरकारले आवश्यक निर्णय गर्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed