रुपन्देही बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत

रुपन्देही । रुपन्देहीमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ल प्रहरी कार्यालय रुपन्देहीले जनाएअनुसार भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारत ५ जनाको मृत्यु मध्ये ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रौतहट का २० वर्षीय दिनेश दास, बुटवल … Continue reading रुपन्देही बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत