उपसभामुख निर्वाचनमा पनि एमाले पराजित, गठबन्धनकी पुष्पा भुसाल निर्वाचित
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । आज दिउँसो संसदमा भएको मतदानमा सत्ता पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसाल निर्वाचित भएकी हुन् । उनले १४८ मत पाएकी छन् भने उनकी प्रतिस्पर्धी एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । मतदानमा एक जना तटस्थ बसेका थिए । उपसभामुखमा निर्वाचित हुनका लागि … Continue reading उपसभामुख निर्वाचनमा पनि एमाले पराजित, गठबन्धनकी पुष्पा भुसाल निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed