सांसद कोमल ओलीको बोलीः “आफु मरे डुमै राजा” (भिडियोसहित)

काठमाडौं । लोक गायिकाका नामले परिचित सांसद कोमल ओलीको अभिब्यक्ती विवादमा परेको छ । कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने “इट्स माई सो” कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने गरी अभिब्यक्ती दिएको भन्दै  उनको बिरोध भइरहेको छ । गत शनिबार प्रसारण भएको उक्त कार्यक्रममा सांसद ओलीले कुराकानीका क्रममा “आफु मरे डुमै राजा” भनेकी … Continue reading सांसद कोमल ओलीको बोलीः “आफु मरे डुमै राजा” (भिडियोसहित)