फरार पुर्बएसपी डिल्लीराज विष्ट अदालतमा हाजिर, थुनचेक वहश सुरु
कंचनपुर । कंचनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा यातना र प्रमाण नष्ट गरेको अभियोगमा मुद्धा चलाइएका फरार पुर्ब एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका छन् । मंगलबार जिल्ला अदालतमा हाजिर भएका बिष्टसंग घटनाबारे थुनचेक वहश सुरु भएको अदालतका रजिष्टार हरिकृष्ण अवस्थीले जानकारी दिए। विष्टको आज बयान सकिएमा आजै थुनछेक बहस हुने र नसकिए भोली … Continue reading फरार पुर्बएसपी डिल्लीराज विष्ट अदालतमा हाजिर, थुनचेक वहश सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed