प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान
भोजपुर । भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ । उक्त घटनामा प्रहरीको गोली लागि विप्लवका एकजना कार्यकर्ता घाईते भएको प्रहरीले जनाएको छ । जिल्लाको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ मा पर्ने धोद्रे जंगलमा मंगलबार दिउँसो प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जंगलमा हतियारसहित १५ … Continue reading प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed