राजधानीमा सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौँको २ स्थानमा सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् । आइतबार दिउँसो सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले बताउनुभयो । प्रहरीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो । विस्फोटमा परी सुकेधारामा … Continue reading राजधानीमा सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु