सुत्केरीको मृत्युपछि पोखराकाे अस्पतालमा प्रदर्शन : १० घाइते
पोखरा । अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै पोखराको एक अस्पतालमा प्रदर्शन गरिएको छ । पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी १० जना घाइते भएका छन् । आक्रोशित मृत्तकका आफन्तले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भींडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको थियो । त्यसैगरी प्रहरीले … Continue reading सुत्केरीको मृत्युपछि पोखराकाे अस्पतालमा प्रदर्शन : १० घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed