गोली लागेर डोटीमा एक जनाको मृत्यु
डोटी । डोटीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका–५, भाडिसैनका तपेश लुहार रेहका छन् । शनिबार राति १० बजेतिर स्थाानीय हरि भुलले मृग सम्झेर गोली चलाएका थिए । उनले चलाएको गोली तपेशलाई लागेको प्रहरीले बताएको छ । डोटीमा मृग आउने र खेती, बाली नष्ट गर्ने समस्या धेरै छ । खेती … Continue reading गोली लागेर डोटीमा एक जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed