रवि पत्नी निकिताले पनि एसपी मल्लसहित ३ जनाविरुद्ध जाहेरी दिइन

काठमाडौं । संचारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले पनि चितवन प्रहरी प्रमुखसहित ३ जनाबिरुद्ध जाहेरी दिएकी छन् । अनुसन्धानमा रहेको पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर … Continue reading रवि पत्नी निकिताले पनि एसपी मल्लसहित ३ जनाविरुद्ध जाहेरी दिइन