मन्त्री नै डेंगुबाट संक्रमित, ग्राण्डीमा उपचार हुँदै
काठमाण्डौ । डेंगुको त्रास सबैतीर फैलिरहेका बेला सरकारका एक मन्त्रीनै डेंगुबाट संक्रमित भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल डेंगुबाट संक्रमण भएका हुन । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । मन्त्री खनाललाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उहाँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा … Continue reading मन्त्री नै डेंगुबाट संक्रमित, ग्राण्डीमा उपचार हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed