प्रहरीलाई ठुलो सफलताः चार थान पेस्तोल र सुनसहित पक्राउ परेका ३ जना सार्वजनिक

कैलाली । कैलाली प्रहरीलाई ठुलो सफलता मिलेको छ । जिल्लामा रहि विभिन्न अवैध कार्यमा संलग्न रहेका ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले धनगढी चटकपुरस्थित एक घरबाट चार थान पेस्तोल‚ सुन र विभिन्न कागजातसहित पक्राउ परेका तीन जनालाई बिहीबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईवी) र जिल्ला प्रहरी … Continue reading प्रहरीलाई ठुलो सफलताः चार थान पेस्तोल र सुनसहित पक्राउ परेका ३ जना सार्वजनिक