जाहेरी बारे श्रीमानसँग सल्लाह गर्छु : पीडित महिलाको भनाई
काठमाडौं । आफुलाई निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप लगाएकी महिलाले जाहेरी दिने बारे श्रीमानसँग सल्लाह गर्ने बताएकी छन् । मंगलबार मुचुल्काका लागि उनको कोठामा पुगेको प्रहरीको टोलीलाई उनले श्रीमान् काठमाडौं बाहिर रहेको र फर्केपछि सल्लाह गरेर मात्रै जाहेरी दिनेबारे निर्णय गर्ने बताएकी हुन् । संसद सचिवालयमा कार्यरत ती महिलाले आइतबार राती महरा … Continue reading जाहेरी बारे श्रीमानसँग सल्लाह गर्छु : पीडित महिलाको भनाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed