रोशनीको सुरक्षाका लागि प्रहरीले असई र एक महिला प्रहरी खटाइयो

काठमाडौं । सभामुख महराले बलात्कार गरेको आरेप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको सुरक्षाका लागि प्रहरी खटाइएको छ । घटनाको अनुसन्धानमा सहयोग पुर्याउनुका साथै उनको सुरक्षाका लागि पनि प्रहरी खटाइएको बताइएको छ । शाहीको सुरक्षाका लागि प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले बताएको छ । प्रहरीका अनुसार आज विहान … Continue reading रोशनीको सुरक्षाका लागि प्रहरीले असई र एक महिला प्रहरी खटाइयो