गायक दुर्गेश थापाविरुद्ध उजुरी, ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत हटाउनुपर्ने माग

काठमाडौं । समाजमा बिकृती फैलाउने गीत ल्याएको भन्दै गायक दुर्गेश थापाबिरुद्ध उजुरी परेको छ । उनले तिहारमा गाइने देउसी गीतको नाममा समाजमा विकृती फैलाउनेगरी गाँजा भाङ खाउँ, बियर खाउ भन्दै प्रचार गरेको आरोप लागेको छ । गायाक थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ नामक तिहार गीत भन्दै हालै सार्वजनिक गरेका छन् । यहि गीत हटाउनुपर्ने भन्दै … Continue reading गायक दुर्गेश थापाविरुद्ध उजुरी, ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत हटाउनुपर्ने माग