अछाममा छाउगोठमा युवतीको मृत्यु
अछाम । अछाममा छाउगोठमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावत रहेकी छन् । रावतको छाउगोठमा बसेका बेला गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ । अछाममा मा मात्रै अहिलेसम्म … Continue reading अछाममा छाउगोठमा युवतीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed