अछाममा छाउगोठमा युवतीको मृत्यु

अछाम । अछाममा छाउगोठमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावत रहेकी छन् ।

रावतको छाउगोठमा बसेका बेला गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अछाममा मा मात्रै अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार