कुन ब्लड र्गुप भएका मानिसमा कोरोना छिटो सर्छ
काठमाडौं । विश्वमा महामारीको रुप लिएको कोराना भाइरसबारे विभिन्न खोज अनुसंन्धान भइरहेका छन् । यसको खोप अविष्कार गर्नेदेखि नियन्त्रणबारे वैज्ञानिकहरु रातदिन जस्तै खटिरहेका छन् । चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको कोरानाले विश्वभरका वैज्ञानिकहरुको होस नै उठाएको छ भने मानिसहरुमा ठुलो त्रास पैदा गरेको छ । कोरोनाको उद्गम ठाँउमै यसबारे एउटा नयां अनुसंनधान गरिएको छ … Continue reading कुन ब्लड र्गुप भएका मानिसमा कोरोना छिटो सर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed