काठमाडौं । पछिल्लो समय भरतिय भिडियाले नेपालप्रति गरिरहेको भ्रामक प्रचार र समाचार सम्प्रेषणबारे सरकारले आपत्ति जनाएको छ । नेपाल सरकार र प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार सम्प्रेषण गर्ने भारतिय मिडियामाथि राजनीतिक र कानूनी उपचार खोजिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाका हुन। बिहीबार सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले भारतीय मिडियामा आएका समाचारको … Continue reading प्रधानमन्त्रीबारे भारतीय मिडियाले प्रशारण गरेको सामाग्रीप्रति सरकारद्धारा भर्त्सना, राजनीतिक र कानुनी उपचार खोजिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed